हामी यहाँ छौ

हाम्रो एलबम

Loading...

हाम्रो साथमा

Friday, October 7, 2011

PostHeaderIcon आजम दिनभर फेसवुकमा हराए

NepalKuwait.Com
म आज दिनभर फेस बुकमा हराए
सवैलाई मनमा सँम्झिएर मुटुमा सजाए
तर मैले कसैलाई फोन गरिन
कसैको पुजा र आरधाना पनि गरिन ।

मलाई दशैले त्यति बेला नै घर बाट लखेटेथ्यो
जतिबेला अरुले नौरथा भन्दै नबरात्रीको कलस थापेथे
मैले दशैमा एक धरो कपडा किनीन
मैले कोही आफ्ना छन भनी कुनै दशैमा भनीन ।

मलाई एसएमएसमा आएका शुभकामना पढिन
कसैका सन्देशहरुमा मैले प्रतिक्रिया पनि गरिन
दशैको बहानामा रक्सि पिउनेहरुसँग सँगै बसिन
खसी काटेको देखेर कहिल्यै हाँसिन ।
म आज भरदिन फेसबुकमा हराए
अतितलाई सम्झिएर मुटुमा सजाए ।

तोया नाथ उपेक्षित

0 comments:

Post a Comment

ताजा खुराक

भिडियो

Loading...

संग्रह