लिङकहरु
प्रयोगकर्ताहरु
Saturday, April 23, 2011
"रोएँ" गजल "मनसुन"

प्रस्तुत गजल श्री तोयानाथ उपेक्षित लाइ समर्पण गर्दछु
गजल
कहिले विगत गुनेर रोएँ
कहिले भविष्य बुनेर रोएँ ।
रोएँ आजम धेरै दिनपछी
तिम्रो तश्बिर चुमेर रोएँ ।
कमलो मन रुवाएर गयौ
तिम्रा बचनहरु उनेर रोएँ ।
रम्दै जम्दै बितेका दिनहरु
तिमिले अपेक्षा चुनेर रोएँ ।
भाईभाई फुटे रुन सकिन
तिमी फुटेको सुनेर रोएँ ।
मनसुन
रचना ११ अप्रिल २०११
Subscribe to:
Post Comments (Atom)
हाम्रा पेजहरु
- अनेसास कुवेतको साहित्यिक गोष्टीका (1)
- कविता (29)
- कार्यसमिति (1)
- कार्यसमितिका तस्विरहरु (1)
- गजल (13)
- गीत (1)
- चिट्ठी पत्र (1)
- जीवनी (2)
- फोटाहरु (1)
- लघु कथा (1)
- लेख (1)
- समचार (2)
- सम्पादक मण्डल (1)
- सानो छदाँ (1)
- साहित्यक समचार (1)
- साहित्यकार (2)
- सुचना (1)
- सूचना (1)
- हाम्रो परिचय (1)
- हार्दिक श्रद्धाञ्जली (1)

0 comments:
Post a Comment